नेपाल–भारत साहित्य महोत्सव

दशबुँदे घोषणापत्रजारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर, दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ ।