परिचयपत्र वितरण

पाल्पामै पहिलो रामपुरबाट डिजिटल परिचयपत्र वितरण

रामपुर (पाल्पा), डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ