समाचार पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट २०७९ चैत्र १० गते शुक्रबार बाराही अनलाइन खबर गण्डकी, पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ ।