बङ्गलादेश

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल

वीरगञ्ज: वीरगञ्ज बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ ।