बच्चा जन्मदर्ता

एकल महिलाबाट जन्मेका बच्चालाई मावलीको थरबाट जन्मदर्ता दिइने

काठमाडौँ, एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ