बाँदर नियन्त्रणको माग

बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

मलेखु , खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन्