बाख्राका पाठा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा ३१ बाख्राका पाठा वितरण

रामेछाप:प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले किसानलाई ३१ वटा बोयर जातका बोका–पाठा वितरण गरेको छ ।