बाख्रा पकेट क्षेत्र

बाख्रा उपहार : मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार

पाल्पा: तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ ।