मकैको बिउ

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

झापा, मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् ।