कृषक कथा समाचार प्रतिकिलो १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा २०७९ फाल्गुन १३ गते शनिबार Barahi Online खोटाङ। कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् ।