मालामा आत्मनिर्भर

तिहारमा ९० प्रतिशत माला स्वदेशी

काठमाडौं :अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ