मुस्ताङको सेतो आलु

मुस्ताङको सेतो आलुले सोचे भन्दा राम्रो मूल्य : बारीबाटै हारालुछ

सुशीलबाबु थकाली मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको लोकल सेतो आलु मुलुकका विभिन्न स्थानहरूमा प्रख्यात छ ।