समाचार स्वास्थ्य मोफसलका ‘आँखा बा’ २०७९ चैत्र १२ गते आईतवार बाराही अनलाइन खबर चितवन, भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ ।