राष्ट्रियसभा

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ, राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ

मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण

काठमाडौँ, सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।