रासायनिक मलको अभाव

प्रदेश नं १ मा रासायनिक मलको अभाव छैन

विराटनगर: प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ।