राहत वितरण

वन्यजन्तु पीडितलाई राहत : २५ कृषकलाई रु पाँच लाख चार हजार राहत वितरण

म्याग्दी: वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका यहाँका कृषकले रु पाँच लाखभन्दा बढी राहत पाएका छन्