वर्डफ्लु नियन्त्रण

वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

बागमती : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ ।