वसन्ते मकै खेती

मकै खेतीको क्षेत्र विस्तार : वसन्ते मकै खेतीप्रति किसान आकर्षित

कञ्चनपुर:शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ ।