#विराटनगरभन्सार

विराटनगर भन्सारबाट भित्रियो ४० करोडको फलफूल तथा तरकारी

लकडाउनको समयमा विराटनगर भन्सारबाट २६ करोड रुपैयाँको फलफूल र १४ करोडको तरकारी आयात भएको छ ।