व्यावसायिक कालिजपालन

झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

म्याग्दी: धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ ।