समर्थन मूल्य

धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय रुपैयाँ प्रस्ताव

सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय रुपैयाँ प्रस्ताव गरेको छ ।