सेना राष्ट्रिय सुरक्षाको आधारशीला

सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति

बर्दिवास, प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताउनुभएको छ ।