स्ट्रबेरी खेती

स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

मध्यविन्दु, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । 

बागलुङमा स्ट्रबेरी खेती

बागलुङको जैमिनी नगरपालिका–१०,राङ्खानीस्थित आचार्य जैविक कृषि फार्ममा टनेलभित्र गरिएको स्टाबेरी खेती रेखदेख गर्दै किसान ।