हात्ती मृत फेला

झापामा पोथी हात्ती मृत फेला

बनियानी, झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ