गाउँमै कृषि शिक्षा सञ्चालन गरिएपछि विद्यार्थी र अभिभावक खुसी
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/F5C372C7-AF2F-4828-91D6-FD1B324A409D-1024x899.jpeg)
गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरमा रहेको उदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कृषि शिक्षा पढ्ने विद्यार्थीहरु बारीमा काम गर्दै । गाउँमै कृषि शिक्षा सञ्चालन गरिएपछि विद्यार्थी र अभिभावक खुसी छन् । तस्वीर: हुमाकान्त पोखरेल, रासस