अदुवा प्रतिकेजी ७५,रातो आलु ६१, केरा (दर्जन) १३०,कन्य च्याउ २३५, रातो बन्दा १२५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५,अनार मूल्य २९०,अम्बा प्रतिकेजी १३० रुपैयाँ,किवि ५७५,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ११० रुपैयाँ ,स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा,काक्रो(लोकल) ६४, गोलभेडासानो(लोकल) २७ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ६५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २२० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी ३१०,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १३० रुपैयाँ,रातो बन्दा १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली २४० रुपैयाँ,तरबुजा(हरियो) ५७ रुपैयाँ ५० पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ ,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी