Skip to content

बाराही अनलाइन खबर

स्पष्ट र सत्य बोली

Primary Menu

बाराही अनलाइन खबर

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • फोटो फिचर
  • मनोरञ्जन
  • राजनीति
  • स्वास्थ्य
  • अन्य
    • कला/साहित्य
    • कृषि
    • पर्यटन
    • स्वास्थ्य शिक्षा
    • मौसम
  • Menu Item
  • Home
  • एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी, विज्ञप्ति सहित
  • राजनीति

एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी, विज्ञप्ति सहित

२०७९ पुष २७ गते बुधबार कृषि सूचना

१८ माघ, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबीफ गरेको छ ।

एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो । एमालेको सरकारको पालमा एमसीसीसँग सम्बन्धित केही दस्तावेजहरु लुकाइए र त्यसलाई गठबन्धन नेतृत्वको एमसीसी सम्झौता अध्ययन समितिले फेला पारेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा एमसीए नेपालले भने यस्तो दाबी गरेको हो ।

‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो । र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’,एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

Tags: mcc nepal head office|Mcc nepal logo|विज्ञप्ति

Continue Reading

पछि बनेपामा सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइयो
अघी राष्ट्रिय प्रजातन्त्र पार्टी बाट अलग भएको कमल थापाको घोषणा
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
  • समाचार
  • लोकप्रिय
  • अहिले चर्चामा
    • समाचार

    औद्योगिक ग्राम स्थापना अन्योलमा

    २०७९ फाल्गुन ४ गते बिहीबार समाचार शाखा
    • समाचार

    नियम विपरीत शेयर राइड गर्ने चालक कारबाहीमा

    २०७९ फाल्गुन ४ गते बिहीबार समाचार शाखा
    • अन्तर्राष्ट्रिय

    जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

    २०७९ फाल्गुन ४ गते बिहीबार सिन्ह्वा
    • अन्तर्राष्ट्रिय

    पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

    २०७९ फाल्गुन ४ गते बिहीबार सिन्ह्वा
    • अन्तर्राष्ट्रिय

    भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

    २०७९ फाल्गुन ४ गते बिहीबार एएनआई
    • समाचार

    औद्योगिक ग्राम स्थापना अन्योलमा

    २०७९ फाल्गुन ४ गते बिहीबार समाचार शाखा
    • बिबिध

    कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै

    २०७९ पुष २७ गते बुधबार कृषि सूचना
    • बिबिध

    पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

    २०७९ पुष २७ गते बुधबार कृषि सूचना
    • बिबिध

    राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

    २०७९ पुष २७ गते बुधबार कृषि सूचना
    • बिबिध

    हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

    २०७९ पुष २७ गते बुधबार कृषि सूचना
    • समाचार

    औद्योगिक ग्राम स्थापना अन्योलमा

    २०७९ फाल्गुन ४ गते बिहीबार समाचार शाखा
    • समाचार

    नियम विपरीत शेयर राइड गर्ने चालक कारबाहीमा

    २०७९ फाल्गुन ४ गते बिहीबार समाचार शाखा
    • अन्तर्राष्ट्रिय

    जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

    २०७९ फाल्गुन ४ गते बिहीबार सिन्ह्वा
    • अन्तर्राष्ट्रिय

    पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

    २०७९ फाल्गुन ४ गते बिहीबार सिन्ह्वा
    • अन्तर्राष्ट्रिय

    भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

    २०७९ फाल्गुन ४ गते बिहीबार एएनआई

यो पढ्नुभयो त ?

  • समाचार

औद्योगिक ग्राम स्थापना अन्योलमा

२०७९ फाल्गुन ४ गते बिहीबार समाचार शाखा
  • समाचार

नियम विपरीत शेयर राइड गर्ने चालक कारबाहीमा

२०७९ फाल्गुन ४ गते बिहीबार समाचार शाखा
  • अन्तर्राष्ट्रिय

जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

२०७९ फाल्गुन ४ गते बिहीबार सिन्ह्वा
  • अन्तर्राष्ट्रिय

पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

२०७९ फाल्गुन ४ गते बिहीबार सिन्ह्वा
  • अन्तर्राष्ट्रिय

भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

२०७९ फाल्गुन ४ गते बिहीबार एएनआई

हाम्रो बारे

सेढाई मिडिया प्रा.लि. द्वारा यो समाचार पोर्टल सञ्चालन गरिएको हो।
काठमाडौं महानगर पालिका वडा नम्बर २६ सामाखुसी,
सम्पर्क नम्बर : ९८०८१३००८३
सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ३०८३/२०७८/७९

हाम्रो टिम

अध्यक्ष – दिपेश सेढाई
सम्पादक – खगेन्द्र प्रसाद गुरागाई
सह-सम्पादक – घनश्याम गौतम
ब्यबस्थापक – पुरुशोत्तम पाण्डे

सामाजिक संजाल

  • Facebook
  • YouTube
  • Instagram
  • TikTok
© All rights reserved. Barahi Online Khabar
wpDiscuz