कालिमाटी तरकारी बजार खुल्यो

सरकारले अनुगमन गरेपछि व्यापारीले बन्द गराएको कालिमाटी फलफूल तथा तरकारी बजार बुधबार विहानबाट खुलेको छ । बजार खुलेपनि तरकारी भने नकै कम मात्र थियो । बजार खुल्ने नखुल्ने यकिन नभएकाले तरकारी कम आएको हो ।

सरकारले अनुगमनको नाममा मारमा पारेको भन्दै व्यापारीले सोमबार दिउँसोबाट बजारमा फलफूल तथा तरकारीको विक्री वितरण बन्द गराएका थिए ।
सरकारले दवाव दिएपछि उनीहरु पुनः खोल्न बाध्य भएका हुन ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments