रोजगारी गुमाएर विदेशबाट घर फर्किएका युवा गाईपालनमा

डडेल्धुरा: डडेल्धुराको अलिताल गाउँपालिकाका स्थानीय व्यवसायीक गाईपालनमा आकर्षित भएका छन् ।

कोरोना संक्रमणको त्रासका कारण विदेशबाट घर फर्किएका युवाहरुले जर्सी गाई पाल्न सुरु गरेका हुन् ।

गाउँपालिका र युएनडिपीको सहकार्यमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल नामक संस्थाको आर्थिक सहयोगमा ९० प्रतिशत अनुदान पाएपछि युवाहरु गाई पाल्न आकर्षित भएका हुन् ।

अहिले गाउँपालिकामा ७५ प्रतिशत किसानले गाईपालन गर्दे आएका छन् । सुरुवाती चरणका किसानले दुध बेचेर मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दे आएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments