व्यवहारिक ज्ञान : बिद्यार्थीहरुले आफ्नै हातले रोपेको अर्गानिक गोलभेडा टिक्दै[फोटो फिचर ]

शुभद्रा–मदन फाउन्डेसनमा अध्ययनरत बालबालिकाहरु ।

खोटाङ जिल्लाको सोल्मास्थित शुभद्रा मदन फाउन्डेसनले खोलेको ‘जन-जागृति माध्यमिक विद्यालयमा व्यवहारिक ज्ञान सिक्दै कृषी बिद्यार्थी । यहाँ ४० जिल्लाका विभिन्न उमेर समूहका डेढ सयजना अध्ययनरत छन् । उनीहरू कुटो, कोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकिरहेका छन् ।

केही महिना अघि विद्यार्थीहरुले आफ्नै हातले रोपेको अर्गानिक गोलभेडाको फल टिक्दै ।
कृषी बिद्यार्थी
कृषी बिद्यार्थी

कृषी बिद्यार्थी

कृषी बिद्यार्थी

कृषी बिद्यार्थी

–तस्बिर : शुभद्रा–मदन फाउन्डेसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments