दुग्ध उत्पादक किसानलाई १५ करोड रुपैयाँ बढी अनुदान

काठमाडौं: बाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई १५ करोड रुपैयाँ बढी अनुदान बाँडेको छ । प्रतिलिटिर २ रुपैयाँ अनुदान दिने कार्यक्रम अन्तर्गत १५ करोड १५ लाख रुपैयाँ वितरण गरिएको हो ।

प्रदेश सरकार अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा ४ हजार ५ सय किसानलाई अनुदान उपलब्ध गराइएको हो । अघिल्लो आर्थिक वर्षमा प्रति लिटिर एक रुपैयाँका दरले ८ करोड रुपैयाँ अनुदान दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments