तरकारी तथा फलफूलको आजको मूल्य {सूचीसहित } गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ,गाँजर १४५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ७५, अनारको प्रतिकेजी मूल्य २५५, आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ६५ रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकल काक्रो ३० रुपैयाँ, कुरीलो प्रतिकेजी ९५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा प्रतिदर्जन १०५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, लोकल गाँजर १४५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी