तरकारी तथा फलफूलको आजको मूल्य : कुरीलो प्रतिकेजी १०५०,डल्ले च्याउ ३९०
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य २७०, आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४९ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली १०० रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ३५ रुपैयाँ, कुरीलो प्रतिकेजी १०५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, च्याउ डल्ले ३९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी