तरकारी तथा फलफूलको आजको मूल्य :भारतीय गोलभेडा प्रतिकेजी ५५, गोलभेडा लोकल १२

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य २७०, अम्बा प्रतिकेजी ६५,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५०कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ८० रुपैयाँ, भारतीय गोलभेडा ठूलो प्रतिकेजी ५५, गोलभेडा सानो(लोकल) १२.५० ,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ६० रुपैयाँ, कुरीलो प्रतिकेजी ११५० रुपैयाँ ,कागती प्रतिकेजी २२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ६५० केरा प्रतिदर्जन १२५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, च्याउ डल्ले ३५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कर्ण
कर्ण
2 years ago

नेपाली गोल्भेडा २ रुपैया भारतीय ५५ रुपैया wow मेरो कृषिप्रधान देशमा निर्यात भन्दा आयातित धेरै प्रजातान्त्रिक लोकतान्त्रिक र गणतन्त्र सम्म आई पुग्दा नेताकार्यकर्ता गरिब जनता धनी जेपनि मुल्य वृद्धि भएको लै सहजै स्विकार्नु पर्ने

Bikash khadka
Bikash khadka
2 years ago

साला चोर याहा दाङमा 5 रुपैया kg पठाउन परेको छ भारतको 55 रुपैया केजि य मेरो गधा सरकार