खेतीका लागि तयार गरिएका ड्रागनफ्रुटका विरुवा

कञ्चनपुर : भीमदत्त नगरपालिकाको तिलेकनीमा खेतीका लागि तयार गरिएका ड्रागनफ्रुटका विरुवा । वेष्टर्न मल्टि एग्रिकल्चर रिसर्च सेन्टर प्रा.लि.ले तीन करोड बढीको लगानीमा ड्रागनफ्रुट खेती गरेको हो ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments