दशैंका लागि ल्याएका भेंडा च्याङ्ग्रा , एउटा च्याङ्ग्राको मूल्य रु ४५ हजारसम्म
पोखराको याम्दीमा दशैंका लागि ल्याएका च्याङ्ग्रा र भेंडा। पोखराको हेम्जा जोड्ने याम्दीपुल आसपासमा दशैंका लागि भेंडा र च्याङ्ग्रा बिक्रीका लागि ल्याएको छ । एउटा च्याङ्ग्राको मूल्य रु ४५ हजारसम्म रहेको छ।
तस्बिर: राधिका कँडेल, रासस।