मारमा किसान :धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप

म्याग्दी : म्याग्दीका विभिन्न स्थानका लगाइएको धान बालीमा रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखिएको हो ।

त्यस्तै, धान बालीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र धानको पात सुकाइदिएको किसानले गुनासो गरेका छन् । कीराको काराण धान बढ्न नसक्ने अवस्थामा पुगेको किसानले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments