सिन्धुलीमा बाढीले सयौं हेक्टर खेतीयोग्य उर्वर जमिन बगरमा परिणत

सिन्धुली : सिन्धुलीका नदी तथा खोलाहरुमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । कमला, मरिण, चदाहा, तावा लगायतका नदीहरुमा आएको बाढीले सयौं हेक्टर उर्वर जमिन बगरमा परिणत गरेको हो ।

कमला नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने क्रम बढेको भन्दै स्थानीयले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग नदी कटान रोक्न माग गरे पनि अहिलेसम्म सुनुवाई भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments