यस्तो छ कालो धतुरोको औषधीय महत्व

बिहान–बेलुका सुत्ने बेलामा २ पटक मनतातो पानीसँग १ चम्चा महराखी त्यसमा शुद्ध धतुरोको बीउको धुलो थोरै मिलाई नियमित सेवन गर्नाले दम, खोकी कफको समस्याबाट मुक्ति मिल्दछ । धतुरोको पातमा शिलाजित मिलाएर पिसी तताएर सुन्निएको ठाउँ (अण्डकोष, पेट र शरीरका अन्य भाग) मा लेप गर्नाले तुरुन्तै आराम मिल्दछ । १/२ रति धतूरचूर्णको सेवन गर्नाले वा धतुरपत्ताको बिँडी पिउनाले दम, खोकी र श्वाश प्रश्वाससम्बन्धी समस्याको सफल उपचार हुन्छ ।

‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments