तरकारी तथा फलफूलको आजको मूल्य :गुन्दुक प्रतिकेजी ३७५ रुपैयाँ, लोकल परवर रू.१३५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, अनार प्रतिकेजी मूल्य ३२५, गाजर(लोकल) प्रतिकेजी ११०, आलु रातो प्रतिकेजी मूल्य ३०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ५५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ७५, गोलभेडा सानो(लोकल)४५, ठूलो गोलभेडा(भारतीय) ७५, गुन्दुक प्रतिकेजी ३७५ रुपैयाँ ,लोकलकाक्रो ११० रुपैयाँ, पुदीना प्रतिकेजी ६५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३२५, आभोकाडो ३२५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) १९० ,घिउ सिमी(लोकल) ११० रुपैयाँ, च्याउ डल्ले ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments