कालिमाटी तरकारी तथा फलफूलको आजको मूल्य:नेपाली गोलभेडा ठूलो प्रतिकेजी रू.११५,भेडे खु्र्सानी रू. १२५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, भेडे खु्र्सानी १२५, अनार प्रतिकेजी मूल्य २७५, उखु प्रति वटा ९५, आलु रातो प्रतिकेजी मूल्य ३७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ३५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ११५, गोलभेडा सानो(लोकल)४५, ठूलो गोलभेडा(भारतीय) ११५, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५, आभोकाडो २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २४० ,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, च्याउ डल्ले २९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments