कालिमाटी बजारको आजको मूल्य:हरियो अकबरे प्रतिकेजी रू.३१०,लोकलकाक्रो ११०, च्याउ डल्ले २५०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, अनार प्रतिकेजी मूल्य २२५, अंगुर(कालो)प्रतिकेजी ४२५,अमला ८५ ,आलु रातो प्रतिकेजी मूल्य ३६.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ३० रुपैयाँ,नेपाली गोलभेडा ठूलो ९५, गोलभेडा सानो(लोकल) २४, ठूलो गोलभेडा(भारतीय) ९५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ११० रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी १०५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २२५, आभोकाडो ३२५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ३१० ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी ११५, च्याउ डल्ले २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments