कालिमाटी बजारको आजको मूल्य:रातो बन्दा प्रतिकेजी रू. ८५,लप्सी २९०,लौका ६५,स्कूस ५५,बरेला ४५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २२५, अम्बा ११०,आलु रातो प्रतिकेजी मूल्य २६.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी चुकुन्दर प्रतिकेजी ७५,स्थानीय काउली ४५ रुपैयाँ,गोलभेडा ठूलो(नेपाली) ७५,गोलभेडा सानो(लोकल) २५,ठूलो गोलभेडा(भारतीय)७५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो १३० रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ११५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ४५०,आभोकाडो ४५०,केरा प्रतिदर्जन १३० रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ३७५,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५, भिण्डी १३५,च्याउ डल्ले ३६५ रुपैयाँ,ताजा माछा(छडी) प्रतिकेजी ३२५,ताजा माछा(रहु) २९२.५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments