चैते धान रोपाइँ

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीर : टेकराज पोखरेल | रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?