मगर पोशाक बुन्दै

तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारा निवासी ५३ वर्षीया सीता राना तानमा मगर पोशाक कछाड बुन्दै । एउटा कछाडको उहाँले रु तीन हजार ५०० सम्म बिक्री गर्दै आउनुभएको छ । तस्वीर: कृष्ण न्यौपाने रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments