गुन्द्री बुन्न सिक्दै विद्यार्थी
पूर्वी नवलपरासीको कावासोती–११ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई गुन्द्री बुन्न सिकाइँदै । पछिल्लो समय गुन्द्री बुन्ने परम्परा हराउँदै गएपछि विद्यालयले कावासोती नगरपालिकाको सहयोगमा विद्यार्थीलाई गुन्द्री बुन्न सिकाएको हो ।
तस्बिर : राजु चापागाई/रासस