नुवाकोटका उत्कृष्ट किसान सम्मानित
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र नुवाकोटमार्फत जिल्लाको उत्कृष्ट तीनजना किसानलाई बुधबार केन्द्रको कार्यालय विदुरमा नगद रु पन्ध्र हजारसहित सम्मान गर्दै । सम्मानित हुनेमा शिवपुरी–८ का रामप्रसाद पुडासैनी, म्यागङ–४ का सुरेन्द्र तामाङ र विदुर–१३ का दीपक खड्का रहनुभएको छ ।
तस्बिर :रामहरि न्यौपाने/रासस