खुकुरीमा पाइन लगाउँदै भुरुङडाँडाका ज्ञानबहादुर !

खुकुरीमा पाइन लगाउँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ भुरुङडाँडाका ज्ञानबहादुर विश्वकर्मा । पछिल्लो समय छिमेकी देश भारतबाट सस्तो मूल्यमा तयारी अवस्थाका घरेलु हतियार आयात हुन थालेपछि जिल्लामा आरन बस्ने पेशा सङ्कटमा पर्दै गएको छ । तस्वीर: केदार मगर | रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments