रेसुङ्गामा फुलेको लालीगुराँस
गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा फुलेको लालीगुराँस । यो समयमा जिल्लाका पहाडी क्षेत्रका उच्च भेगमा लालीगुराँस फुलेर ढकमक्क भएको छ । तस्वीर: हुमाकान्त पोखरेल, रासस