स्याउलाको डोको बोकेर गन्तव्यतर्फ जाँदै गरेकी बालिका

बारेकोट गाउँपालिका–४, जिरीस्थित विद्यालयको प्राङ्गनबाटै स्याउलाको डोको बोकेर गन्तव्यतर्फ जाँदै गरेकी बालिका । एकातिर विद्यालय सञ्चालन भइरहेको छ भन्ने अर्कोतिर स्याउलाको डोको बोकेर विद्यालयको प्राङ्गनबाटै घर जाँदै छन् । तस्वीर: हेमन्त केसी | रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments